अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ३२५ जना नागरिक लाभान्वित भएका छन्। भूगर्भ सिमेन्टको आयोजना, सन्धिखर्क नगरपालिका–७ को सहजीकरण तथा अर्घाखाँची अस्पताल प्रालिको प्राविधिक सहयोगमा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। शिविरबाट सन्धिखर्क नगरपालिका वडा नं