निर्माण व्यवसायी संघ सल्यानको २२औं साधारण सभा तथा १०औं अधिवेशन सुरू

  • सोमबार २६ असो २०८३ ०१:०० PM
वीरेन्द्रनगर : ‘पेशागत हकहितका लागि व्यावसायिक एकता,गुणस्तरीय निर्माण आजको आवश्यकता’भन्ने मूल नारासहित निर्माण व्यवसायी संघ सल्यानको २२औँ साधारण सभा तथा १०औँ अधिवेशन सल्यानमा सुरू भएको छ । निर्माण व्यवसायी संघ सल्यानका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको अध्यक्षता तथा कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष मानव बमको प्रमुख आतिथ्यतामा कार्यक्रम सोमबार सुरु भएको हो ।कार्यक्रममा प्रमुख अतिथि बमले निर्माण व्यवसायीहरूको हकहित संरक्षण, व्यावसायिक एकता र निर्माण क्षेत्रको गुणस्तर अभिवृ