काठमाण्डु- लोकप्रिय मतसहित नेपाली कांग्रेसका महामन्त्रीमा नवनिर्वाचित प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि, मतदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका हुन्। उनले सबैलाई साथमा लिएर पार्टी निर्माणको अभियान