काठमाण्डु – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको विभिन्न पदको मतगणना सोमबार हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार असोज २३ गते बेलुका ९ बजेदेखि सुरु भएको मतगणना प्रक्रियाअन्तर्गत बाँकी रहेका पदहरूको गणना सोमबार दिउँसो सुरु हुने छ । सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना हुनेछ । सोमबार सहमहामन्त्री (पिछडिएको क्षेत्र), केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र खुला)