कांग्रेस सह-महामन्त्रीमा रामहरिलाई लोकप्रिय मत, पछ्याउँदै अजयबाबु र डिल्लीराज

  • सोमबार २६ असो २०८३ ०६:५८ AM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सह-महामन्त्री पदको मतगणना जारी छ। निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले सह-महामन्त्रीहरूको अन्तिम मतपरिणाम सोमबार अपराह्नसम्म सार्वजनिक गर्ने योजनासहित गणना भइरहेको जानकारी दिएका छन्। हालसम्मको मतगणनामा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि छन्। महिलातर्फ प्रतिमा गौतमले अग्रता लिइरहेकी छन्। अन्य समूहको मतगणनासमेत जारी रहेको निर्वाचन समितिले जनाएको छ। संयोजक