बिम्स्टेक सम्मेलनमा भाग लिन भारततिर गृहमन्त्री

  • सोमबार २६ असो २०८३ ०७:१२ AM
काठमाण्डु– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् । सोमबार मध्यान्न गृहमन्त्री गुरुङ भारत प्रस्थान गरेका हुन् । उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत हिडेका हुन् । बिम्स्टेकको मन्त्रीस्तरीय सम्मेलन नयाँदिल्लीमा यही ११ र १२ सेप्टेम्बरमा आयोजना हुँदैछ। सम्मेलनमा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्री तथा सम्बन्धित उच्च अधिकारीहरूको सहभागिता रहनेछ। गृहमन्त्री