काठमाडौं । हिमालय मोट्रोक्सले १६ सिट क्षमताको विद्युतीय मिनिबस MAXUS eDELIVER5 नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले उक्त मिनिबसको मूल्य ६९ लाख ५० हजार रुपैयाँ तोकेको छ । हिमालय अर्गनाइजेसनअन्तर्गत नेपालका लागि MAXUS को आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोट्रोक्सले अक्टोबर ११ मा काठमाडौंमा आयोजित कार्यक्रममा मिनिबस सार्वजनिक गरेको हो । यो मिनिबस विशेषगरी