ग्यास सिलिन्डर साट्ने ठाउँ खोज्दै हुनुहुन्छ ? यी हुन् ११ केन्द्र

  • सोमबार २६ असो २०८३ ०७:०७ AM
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साट्ने केन्द्रको संख्या बढाएर ११ पुर्‍याएको छ । संघले आजदेखि थप पाँच ठाउँमा सिलिन्डर साट्न सकिने व्यवस्था मिलाएको हो । यसअघि ६ वटा केन्द्रबाट सिलिन्डर साट्न पाइने व्यवस्था थियो । अब काठमाडौंको बुढानीलकण्ठ, कलंकी, खसीबजार र सतुंगल तथा ललितपुरको हरिसिद्धिमा पनि सिलिन्डर साट्न सकिनेछ । संघका