काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार सुनको मूल्यमा गिरावट आएको हो। यसैगरी, चाँदीको मूल्य पनि… Continue reading सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो