चन्द्र भण्डारीलाई बधाई दिँदै सागरले भने– देशले हामीलाई हेरिरहेको छ, मिलेर बनाउनुपर्छ

  • सोमबार २६ असो २०८३ ०५:४९ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित डा.चन्द्र भण्डारीलाई बधाई दिँदै देश निर्माणका लागि सहकार्य गर्नुपर्ने बताएका छन् । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी–१ बाट ढकालसँग पराजित भएका भण्डारी कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका हुन्। उक्त निर्वाचनमा ढकाल विजयी हुँदा नेकपा एमालेका प्रदीप ज्ञवाली दोस्रो… Continue reading चन्द्र भण्डारीलाई बधाई दिँदै सागरले भने– देशले हामीलाई हेरिरहेको छ, मिलेर बनाउनुपर्छ