दशैंअघि ८५ उपसचिवको सरुवा, अर्थ मन्त्रालयमा १७ तानिए, बाँकी ६८ कहाँ पुगे ? (सूचिसहित)

  • सोमबार २६ असो २०८३ ०६:१८ AM
काठमाडौं । दशैंको बिदा सुरु हुनुअघि अर्थ मन्त्रालयले राजस्व समूहका उपसचिवसहित विभिन्न पदमा कार्यरत अधिकारीहरूको व्यापक सरुवा गरेको छ । मन्त्रालयको असोज २३ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, राजस्व समूह, राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकारीहरूको सरुवा गरिएको हो । विभिन्न कार्यालयमा कार्यरत १७ जना अधिकारीलाई अर्थ मन्त्रालयमा ल्याइएको छ। यसरी सरुवा हुनेमा आन्तरिक राजस्व विभाग, ठूला… Continue reading दशैंअघि ८५ उपसचिवको सरुवा, अर्थ मन्त्रालयमा १७ तानिए, बाँकी ६८ कहाँ पुगे ? (सूचिसहित)