काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उद्योग, व्यवसाय तथा निजी विद्यालयमा कार्यरत सम्पूर्ण श्रमिक, शिक्षक र कर्मचारीलाई कानुनबमोजिम चाडपर्व खर्च (भत्ता) उपलब्ध गराउन निर्देशन दिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको विभागले श्रम ऐन, २०७४ को दफा ३७ मा भएको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन निजी क्षेत्रका छाता सङ्गठनहरूलाई पत्राचार गरेको हो। श्रम ऐन,… Continue reading श्रमिकलाई एक महिनाको तलब बराबर चाडपर्व बोनस दिन श्रम विभागको निजी छाता संगठनलाई पत्राचार