काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सूचना प्रविधिको विकाससँगै अपराधका स्वरूप र प्रवृत्तिसमेत परिवर्तन हुँदै गएकाले निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमा आधारित अनुसन्धानका लागि प्रविधिको सही प्रयोग गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरीको अनुसन्धान प्रक्रियालाई प्रभावकारी, छिटोछरितो… Continue reading अपराधका स्वरूप बदलिँदै छन्, अनुसन्धानमा प्रविधिको सही सदुपयोग जरुरी छ: प्रधानमन्त्री बालेन