म्याग्दी । बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभाननजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ । पर्वत र बागलुङ जोड्ने मालढुंगाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पूर्व–पश्चिम, जाजरकोटका पोखरा–काठमाडौं जाने–आउने सवारीसाधनहरुले पनि बागलुङ–बेनी–मालढुंगाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । बेनी–२ खबराका कमल सुवेदीले सडक दवेको ठाउँमा हिलोमा गाडी फस्ने, ... The post भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या appeared first on Kalika Khabar.