एचएमडीले आफ्नो मोबाइल पोर्टफोलियोमा ‘डुअल-डिस्प्ले’ (दुईवटा डिस्प्ले भएको) फोन थप्न सक्छ। हालै, शाओमी र टेक्नो देखि लिएर स्वदेशी ब्रान्ड लाभासम्मका धेरै प्रमुख स्मार्टफोन कम्पनीहरूले अगाडिको डिस्प्लेसँगै पछाडिको भागमा पनि डिस्प्ले The post एचएमडीले दुईओटा डिस्प्ले भएको बजेट फोन ल्याउँदै, यसमा ६,००० एमएएचको ब्याट्री हुन सक्ने appeared first on Technology Khabar.