काठमाण्डु- भारतको राजधानी नयाँदिल्लीमा जारी युवासँग सम्बन्धित विरोध प्रदर्शनको दायरा रोजगारी वा परीक्षामा मात्रै सीमित छैन । परीक्षा र रोजगारीका प्रश्नबाट सुरु भएका युवा आन्दोलनपछि अहिले मतदाता सूची र निर्वाचन आयोगलाई लिएर पनि युवा समूह तथा विपक्षी दलहरूले प्रदर्शन गरिरहेका छन् । अहिलेको प्रश्न हो–युवाहरू कुन मुद्दामा सडकमा उत्रिरहेका छन् र किन ? के रोजगारीको