प्रहरी अधिकृतहरूलाई प्रधानमन्त्री बालेनको निर्देशन- ‘राजनीतिक दबाबमा नपरी कानून कार्यान्वयन गर्नू’

  • सोमबार २६ असो २०८३ ०६:१२ AM
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रहरी निरीक्षक आधारभूत तालिम (१८४ औं समूह) पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरूलाई कुनैपनि प्रकारको राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानूनको शासन कायम गर्न निर्देशन दिएका छन् । सोमवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीको छवि उच्च राख्न इमानदारी र अनुशासन नै