काठमाडौं उपत्यकामा आजदेखि असोज ३० गतेसम्म यी स्थानमा ग्यास वितरण गरिने
सोमबार २६ असो २०८३ ०४:१७ AM
काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा आजदेखि असोज ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ग्यास वितरण गर्ने भएको छ। संघले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगमको समन्वय र ग्यास