नयाँ पुस्ता सामाजिक सञ्जालमा रमाउन थालेपछि दसैँमा पिङ हाल्ने चलन हराउँदै
सोमबार २६ असो २०८३ ०४:५५ AM
डडेल्धुरा । नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भएको छ, तर दसैँको पर्यायवाची मानिने पिङ भने गाउँघरबाटै हराउँदै जान थालेको छ। घटस्थापनासँगै घरघरमा दसैँको चहलपहल सुरु भए पनि पहिलेझैँ गाउँटोलमा पिङ हाल्ने र सामूहिक रूपमा रमाइलो