काठमाण्डु–हिम पावर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । पहिलो चरणमा २१ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ । कम्पनीले जारी पूँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५