काठमाडौं । एमएडब्लू वृद्धि अटोक्रप प्रालिअन्तर्गत धनगढी क्षेत्रका लागि चांगनको आधिकारिक डिलर ग्लोबल प्रालिले कैलालीको धनगढी–१३, राजपुरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले यससँगै चांगनको विद्युतीय एसयूभी नेभो क्यू०५ सार्वजनिक गर्ने तयारी गरेको छ । ग्राहकले आज देखि २९ गतेसम्म धनगढीस्थित डीपल सोरुममा सञ्चालन हुने चारदिने टेस्ट ड्राइभ क्याम्पमा नेभो क्यू०५ चलाएर अनुभव लिन