सहरमा दसैँको स्वाद पुर्याउनेलाई आफ्नै घरमा टीका थाप्ने फुर्सद छैन
सोमबार २६ असो २०८३ ०४:२४ AM
दसैँ–तिहार परिवारसँग बसेर मनाउने, मान्यजनको हातबाट टीका र आशीर्वाद थाप्ने तथा आफन्तसँग खुसी साट्ने पर्व हुन् । तर बझाङको साइपाल गाउँपालिकाका भेडाच्याङ्ग्रा व्यापारीका लागि भने