घटस्थापनाकाे अवसरमा एमएडब्ल्यू अर्थमुभर्सले हस्तान्तरण गर्यो २७ भन्दा बढी जेसिबी मेसिन
सोमबार २६ असो २०८३ ०५:०८ AM
काठमाडौँ / नेपालमा जेसिबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७ भन्दा बढी जेसिबी मेसिन ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले जेसिबी