सुनिल बाबु पन्तको ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक
सोमबार २६ असो २०८३ ०५:१३ AM
काठमाडौँ / संविधानसभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित लिङ्गदेखि मानव प्रकृतिसम्म पुस्तक सार्वजनिक गरिएको छ। पुस्तक लोकार्पण कार्यक्रममा सहभागी संविधानसभा सदस्य, प्राध्यापक, लेखक तथा अधिकारकर्मीले