आइसिएफसि फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ चयन भएका छन् । कम्पनीको असोज २३ गते बसेको संचालक समितिको बैठकले हाल कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका श्रेष्ठलाई असोज २५ गतेबाट लागु हुने गरि कामु सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो । यस अघि सीइओ रहेका सुनिल पन्तको कार्यकाल असोज २४ गते सम्पात भईसकेको The post आइसिएफसि फाइनान्सको कामु सीइओमा अमित श्रेष्ठ appeared first on Businesspana.