निफ्राको ५.२६ प्रतिशत नगद लाभांश पारित

  • सोमबार २६ असो २०८३ ०५:०२ AM
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभाले शेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित ब्याङ्क्वेटमा सम्पन्न सभाले प्रस्तुत अन्य प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको हो। सभालाई सम्बोधन गर्दै अध्यक्ष दहालले समीक्षा अवधिमा बैंकले हासिल गरेका उपलब्धि, चालु आर्थिक वर्षका लागि तय गरिएका योजना तथा… Continue reading निफ्राको ५.२६ प्रतिशत नगद लाभांश पारित