पहिरोले थुनिएको बुढीगण्डकी एकाएक उर्लियो, ३५ घर बगे; पाँच गोठाला कहाँ हराए?

  • सोमबार २६ असो २०८३ ०१:२३ AM
काठमाडौं : एकाबिहानै बुढीगण्डकी नदीमा लेदोसहितको ठूलो बाढी उर्लियो । नदी किनारका बासिन्दाले घरभित्रका सामान र पशुचौपाया जोगाउने मौकासमेत पाएनन् । कोही भर्खर उठ्दै थिए भने कोही बिहानको काममा निस्कने तयारीमा थिए । पहिरोले नदीको बहाव