झापामा दुई दुर्घटना : बालिका र वृद्धको ज्यान गयो

  • सोमबार २६ असो २०८३ ०१:३५ AM
विराटनगर : झापामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच वर्षीया बालिका र ७३ वर्षीय वृद्धको मृत्यु भएको छ । कमल गाउँपालिका–५ टुकुरेमा आफ्नै बुवा डम्बर लिम्बूले चलाएको सिटी सफारीबाट लडेर चक्काले किच्दा उनकी पाँच वर्षीया छोरी