साउदीको विमानस्थलमा २४ घण्टामै दोस्रो आक्रमण, १२ जनाको मृत्यु

  • सोमबार २६ असो २०८३ ०१:४१ AM
रियाद। साउदी अरेबियामा विगत एक दशकभन्दा बढी समययताकै सबैभन्दा घातक मानिएको आक्रमणमा १२ जनाको ज्यान जानुका साथै सयौँ घाइते भएको भोलिपल्टै आइतबार रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः अर्को घातक प्रहार भएको छ। यमनका हुथी विद्रोहीविरुद्धको