काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी खुला सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले सुरुवाती अग्रता लिएका छन्। नेपाली कांग्रेस निर्वाचन समितिले दिएको पछिल्लो जानकारी अनुसार १ हजार ६८९ मत गणना हुँदा खतिवडाले सर्वाधिक ७६८ मत प्राप्त गरेका