कांग्रेस सह-महामन्त्री खुलातर्फ रामहरि खतिवडाको अग्रता, शिवाकोटी दोस्रो

  • सोमबार २६ असो २०८३ ०१:३७ AM
काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको १ हजार ६८९ मत गणना हुँदा रामहरि खतिवडाले अग्रता लिएका छन्। प्राप्त मतपरिणामअनुसार खतिवडाले ७६८ मत प्राप्त गरेका छन्। अजय शिवाकोटी ५४८ मतसहित दोस्रो स्थानमा छन् भने डिल्लीराज सुवेदीले ४३९ मत प्राप्त गरेका छन्। मतपरिणाम :रामहरि खतिवडा : ७६८अजय शिवाकोटी : ५४८डिल्लीराज सुवेदी : ४३९देवेन्द्रराज कँडेल : ३३४विकास