काठमाण्डु – नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवारको मतगणना सोमबार हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ललितपुरस्थित बिपी स्मृति भवनमा मतगणना बिहान ८ बजेदेखि मतगणना सुरु हुनेछ। जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवारको मतपत्र नम्बर २१ रहेको छ। समितिकाअनुसार केन्द्रीय सदस्यका उम्मेदवारले आफ्नो सट्टा प्रतिनिधि पठाउन पाउने