आजको मौसम : यी स्थानहरूमा वर्षा र हिमपातको सम्भावना

  • सोमबार २६ असो २०८३ ०१:२५ AM
काठमाडौँ / हाल देशमा पश्चिमी वायूका साथै मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम