नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन्। भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्दा आचार्यले २ हजार ३४२ मत प्राप्त गरेर दोस्रो स्थान लिएका हुन् । यस्तै, अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले