आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • सोमबार २६ असो २०८३ ०१:४५ AM
हाल देशमा पश्चिमी वायूका साथै मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी