बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशअन्तर्गतका मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार गोरखाको आरुघाट खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य चार स्थानका सडक खण्डहरूमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ । गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ९ मा बाढीले दुईवटा पुल