काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य तथा समावेशीतर्फ विनोदकुमार चौधरी निर्वाचित भएका छन् । महामन्त्री खुलातर्फ प्रदीप