अमेरिकी पेटेन्ट अनुसन्धानबाट खासै असर नपर्ने एप्पलको चिनियाँ आपूर्तिकर्ता कम्पनी लक्ससेयरको अपेक्षा

  • आइबार​ २५ असो २०८३ १०:५२ PM
चिनियाँ प्रविधि कम्पनी एप्पलको आपूर्तिकर्ता लक्ससेयर प्रेसिजन इन्डस्ट्रीले अमेरिकामा सुरु भएको पेटेन्ट उल्लङ्घनसम्बन्धी अनुसन्धानबाट आफ्नो व्यवसायमा खासै नकारात्मक असर नपर्ने अपेक्षा गरेको छ। कम्पनीले शनिबार सार्वजनिक गरेको विवरणमा अनुसन्धानको जवाफ The post अमेरिकी पेटेन्ट अनुसन्धानबाट खासै असर नपर्ने एप्पलको चिनियाँ आपूर्तिकर्ता कम्पनी लक्ससेयरको अपेक्षा appeared first on Technology Khabar.