पोडकास्ट स्टार्टअप हक्सको टोली र प्रविधि अधिग्रहण गर्दै एप्पल

  • आइबार​ २५ असो २०८३ ०५:४९ PM
एप्पलले व्यक्तिगत रुचिअनुसार पोडकास्ट उपलब्ध गराउने स्टार्टअप हक्सको टोली र प्रविधि लिने सम्झौता सार्वजनिक गरेको छ। एप्पलले नियामक निकायमा बुझाएको विवरणमा व्यक्तिगत रुचिअनुसार अडियो सामग्री उपलब्ध गराउने स्टार्टअप हक्सका कर्मचारी The post पोडकास्ट स्टार्टअप हक्सको टोली र प्रविधि अधिग्रहण गर्दै एप्पल appeared first on Technology Khabar.