पोखरा स्कुल बस दुर्घटना : तीन जनाको अन्त्येष्टि, बाँकी दुईको अन्त्येष्टि किन भएन?
आइबार २५ असो २०८३ ०४:५० PM
कास्की : पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनामध्ये तीन जनाको आइतबार साँझ अन्त्येष्टि गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी एक जनालाई थप उपचारका लागि काठमाडौं लगिएको