कांग्रेस उपसभापति र महामन्त्रीको टुंगो, औपचारिक घोषणा हुन बाँकी

  • आइबार​ २५ असो २०८३ ०५:०७ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। त्यस्तै महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्। नवनिर्वाचित उपसभापति मधु आचार्यले मतगणना सकिएको र निर्वाचन