विराटनगर : विराटनगरमा २६ औँ राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । दुई दिन हुने (आइतबार र सोमबार) राष्ट्रिय प्रतियोगिताको पहिलो दिनका विभिन्न इभेन्टका खेलहरू सम्पन्न भएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि