बालगृहका बालबालिकासँग दशैँको खुसी साट्दै उद्यमशील महिला संघ

  • आइबार​ २५ असो २०८३ ०३:४६ PM
बिर्तामोड : नेपाल उद्यमशील महिला संघ झापाले वडादशैँको अवसरमा बिर्तामोडस्थित तारा नमस्ते बालगृहका बालबालिकासँग स्नेहभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। संघले बालगृहमा रहेका बालबालिकासँग चाडपर्वको खुसी साट्दै आत्मीयता, सद्भाव र सामाजिक उत्तरदायित्वको सन्देश दिएको हो। कार्यक्रममा