८१ वर्षे कांग्रेस महाधिवेशन प्रतिनिधि बराल भन्छन् – पुरानै ढर्राले अब चल्दैन

  • आइबार​ २५ असो २०८३ ०३:४७ PM
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नम्बर २ का ८१ वर्षीय महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको आवश्यकतामा जोड दिएका छन् । २००३ सालमा जन्मिएका बराल नेपाली कांग्रेसका ज्येष्ठ महाधिवेशन प्रतिनिधिमध्ये एक हुन् । ८ दशक लामो जीवनयात्रामा परिवार, व्यवसाय, समाजसेवा र राजनीतिलाई सँगसँगै अघि बढाएका उनी अहिले पनि राजनीतिक