बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमूना प्रदेश बनाउँछौँ : मुख्यमन्त्री थापामगर

  • आइबार​ २५ असो २०८३ ०४:०३ PM
भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बागमती प्रदेशलाई योग, स्वास्थ्य र समृद्धिको नमूना प्रदेश बनाउने घोषणा गरेका छन् । पतञ्जली योग समितिले आईतबार भक्तपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले बागमती प्रदेशका नागरिकको पहुँचमा योग र स्वस्थ जीवनशैली पुर्‍याउन ‘प्रादेशिक योग परिषद्’ निर्माण गर्ने बताए । मुख्यमन्त्री थापाले भक्तपुरलाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको एकीकृत