कांग्रेस सहमहामन्त्री खुला २ पदमा खतिवडा र सुवेदीको अग्रता

  • आइबार​ २५ असो २०८३ ०४:१० PM
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा ५८४ मतगणना हुँदा रामहरि खतिवडा र डिल्लीराम सुवेदीले अग्रता लिएका छन् । प्राप्त मतपरिणामअनुसार खतिवडाले २८९ मत प्राप्त गरेका छन् भने सुवेदीले १८७ मत पाएका छन् । अन्य उम्मेदवारमध्ये अजयबाबु शिवाकोटीले १७४, देवेन्द्रराज कँडेलले १०९, विकास कोइरालाले १०५, राजीव ढुंगानाले ८०, रमेशप्रसाद धमलाले ७७, अमृतकुमार अर्यालले