कांग्रेस मतगणना : महामन्त्रीमा राणा–शर्मा र उपसभापतिमा परियार–चौधरीको कडा प्रतिष्पर्धा

  • आइबार​ २५ असो २०८३ ०३:५२ PM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत महामन्त्री र उपसभापतिको मतगणना अन्तिम चरणमा पुगेको छ ।६ हजार मतको गणना हुँदा महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेलले आफ्नो जित सुनिश्चित गरेका छन् । पौडेलले ३ हजार ४ सय ९४ मत प्राप्त गरेका छन् । यसैगरी खुलातर्फ प्रतिष्पर्धा गरेका उदय शमशेर राणा र डा. सुनिल शर्माबिच कडा टक्कर देखिएको