बडादसैँको घटस्थापनाको अवसर पारेर नेपालमा जेसीबी मेसिनको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले देशभरका १२ शाखामार्फत २७ भन्दा बढी मेसिन ग्राहकलाई हस्तान्तरण गरेको छ। कम्पनीले ‘जेसीबी शुभारम्भ’ कार्यक्रमअन्तर्गत ग्राहकलाई नयाँ मेसिन हस्तान्तरण गरेको हो। घटस्थापनाको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मेसिनको पूजा गरी टीका र माला लगाएर ग्राहकलाई चाबी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा ग्राहकका परिवारका सदस्य