वाणिज्य सचिव तामाङ राष्ट्रसेवक कर्मचारी समाजबाट सम्मानित
आइबार २५ असो २०८३ ०८:०५ PM
काठमाडौँ। राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले समाजका पूर्वअध्यक्ष एवं नेपाल सरकारको सचिवमा हालै बढुवा भएका रुद्रसिंह तामाङलाई सम्मान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापन भएका तामाङलाई समाजका अध्यक्ष डा