बुढीगण्डकी बाढीले क्षतिग्रस्त विद्युत् सेवा पुनः सञ्चालन हुँदै, काम धमाधम

  • आइबार​ २५ असो २०८३ ०२:३३ PM
गोरखा : बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि अवरुद्ध सेवा पुनः सञ्चालन गर्ने काम अघि बढाइएको छ। केही क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भइसकेको छ भने